ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३१९: वैवाहिक सुखको पछ्याइले ल्याएको पीडा
26 अप्रिल 2026
सानी छँदा, उनले आफ्ना बुबाले आमासँग निरन्तर झगडा गरिरहेको देखिन्, अनि उनलाई आफूलाई प्रेम गर्ने लोग्ने पाए मात्रै एउटी महिला जीवनभर खुसी हुन सक्छे भन्ने लाग्यो। पछि, उनको इच्छा पूरा भयो, अनि उनका श्रीमान् उनलाई धेरै प्रेम गर्थे, जसले गर्दा उनले धेरै खुसी महसुस गरिन्। तर, परमेश्वरलाई पाएको र मण्डली अगुवाको कर्तव्य सम्हालेको केही समयपछि नै, सिसिपिका आधारहीन अफवाहहरूको प्रभावमा परेर, उनका श्रीमान्ले उनलाई कुट्न र गाली गर्न थाले। आफ्नो वैवाहिक सुख कायम राख्न, उनले सम्झौता गरिरहिन् र झुकिरहिन्, अनि आफ्ना कर्तव्यहरूलाई हल्का रूपमा र झाराटारुवा तरिकाले लिइन्, जसको परिणामस्वरूप अन्ततः उनी आफ्नो कर्तव्यबाट बर्खास्त भइन्। आफ्नो खोजीमा, उनले अन्ततः के बुझिन् भने, अन्धाधुन्ध रूपमा वैवाहिक सुखको पछि लाग्नु भनेको बेतुके र मूर्खतापूर्ण कुरा हो। आउनुहोस्, उनले कसरी सत्यता खोजिन् र आफैलाई बुझ्न सकिन् भन्ने कुरा सँगै उनका भित्री विचारहरू सुनेर थाहा पाऔँ...
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू