ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३१६:आफ्‍नो बाहिरी भेष हटाएर इमानदार व्यक्ति बन्दा

17 अप्रिल 2026

उनी मण्डली अगुवा थिए। एउटा भेलामा ब्रदर-सिस्टरहरूका स्थितिहरूमा समस्या भएको देख्दा, उनले ती समाधान गर्न सक्रिय रूपमा सङ्‍गति गर्न खोजे, तर बीचमै, उनले आफ्नो सीमित अनुभवका कारण आफूले ती समस्याहरू समाधान गर्न नसक्ने महसुस गरे। आफ्नो छवि जोगाउन, उनले खुल्ने र आफूलाई उदाङ्गो पार्ने आँट गरेनन् अनि अरूलाई मूर्ख बनाउन शब्द र धर्मसिद्धान्तहरू जोड्न थाले। त्यसपछि, उनले दोषी र दुःखी महसुस गरे। चिन्तनमार्फत, उनले कस्तो आत्म-ज्ञान प्राप्त गरे, अनि इमानदार व्यक्ति बन्न उनले कसरी सत्यता अभ्यास गरे?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्