ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३०२: म पैसाका लागि जिउन छोडेँ
5 मार्च 2026
गरिब भएको कारण सानैदेखि उनलाई अरूले हेयको दृष्टिले हेर्थे। त्यसैले उनले धेरै पैसा कमाएर सम्पन्न जीवन जिउने सङ्कल्प गरिन्। जुनियर हाइस्कुलको पढाइ सक्नुअघि नै उनले बुबाको व्यवसायमा साथ दिन थालिन्। मेहनत र प्रयासले उनको इच्चा पूरा भयो र उनले प्रसिद्धि र सम्पत्ति पाइन्, तर बदलामा वास्तवमा उनले अन्तहीन दुःख र पीडा झेलिन्। रोगको पीडा र श्रीमान्को विश्वासघात भोगेकी उनलाई पीडा र दुविधाका बीच जीवनको दिशा देखाउन परमेश्वरका वचनले मार्गदर्शन गरे।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू