ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३०६: कर्तव्यको समायोजनले गरेको प्रकटीकरण
17 मार्च 2026
भिडियो निर्माणका क्रममा, मुख्य पात्रका प्राविधिक सीपहरूले उनलाई ब्रदर-सिस्टरहरूको साथै अगुवाहरूबाट उच्च सम्मान दिलाउँछन्। यसले उनलाई कर्तव्यमा अझ सक्रिय र जिम्मेवार बनाउँछ। तर, जब उनको कर्तव्य परिवर्तन हुन्छ र सुरुबाटै सबै कुरा नयाँ तरिकाले कुरा सिक्नुपर्ने हुन्छ, तब आफूलाई अरू ब्रदर-सिस्टरभन्दा कम कुशल पाउँछन् र बारम्बार उनलाई उनका गल्तीहरूका लागि सुधारिन्छ। अरूबाट उच्च सम्मान नपाउँदा, उनी समर्पित हुन अनिच्छुक हुन्छन्। परमेश्वरका वचनहरू पढेर र आत्मचिन्तन गरेर, उनले आफू समर्पित हुन अनिच्छुक हुनुको जड बुझ्छन् र अभ्यासको मार्ग पत्ता लगाउँछन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू