इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ९: रक्ताम्मे अक्टोबर: जिलिनमा २१० जना इसाई पक्राउ, दुई जना सुपरिवेक्षकहरूको हत्या
सन् २०२४, सर्वशक्तिमान् परमेश्वरको मण्डली विरुद्ध सिसिपिको “तीन-वर्षे कठिन लडाइँ” को पहिलो वर्ष थियो, जसमा देशभरि कम्तीमा १९,०५३ जना इसाई पक्राउ परे। सन् २०२४ अक्टोबर ११ मा, इसाईहरूलाई पक्राउ गर्न र सताउन जिलिनको छाङ्छुनमा ६०० भन्दा बढी प्रहरी परिचालन गरेर एउटा ठूलो, समन्वित कारबाही चलाइयो, जसको परिणामस्वरूप एकै दिनमा कम्तीमा २१० जना इसाई पक्राउ परे। दुई जना मण्डलीका सुपरिवेक्षकहरू, छाङ सियु (छद्म नाम) र छङ सियाओजुआन (छद्म नाम) लाई पक्राउ गरेको केही दिनमै प्रहरीले यातना दिएर मारिदियो। कम्तीमा अन्य १६ जना इसाईलाई अमानवीय यातना दिइयो, जसले उनीहरूलाई शारीरिक र मानसिक रूपमा ध्वस्त बनायो। यो रिपोर्टले इसाईहरूमाथि सिसिपिको क्रूर सतावटको सत्यतथ्य उजागर गर्न जारी राख्नेछ।
00:16 मुख्य अंशहरू
02:41 सर्वशक्तिमान् परमेश्वरको मण्डलीकी सुपरिवेक्षक छाङ सियुलाई पक्राउ गरी सताएर मारियो
15:33 सर्वशक्तिमान् परमेश्वरको मण्डलीकी सुपरिवेक्षक छङ सियाओजुआनलाई पक्राउ गरी सताएर मारियो
28:24 सर्वशक्तिमान् परमेश्वरको मण्डलीकी इसाई छन लुलाई पक्राउ गरी उच्च प्रविधियुक्त यातना प्रयोग गर्दै सोधपुछको सिकार बनाइयो
37:08 अन्तिम टिप्पणीहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।