मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३५: सारावाक, मलेसियाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्यायबाट गुज्रेर मात्रै आफ्नो भ्रष्ट सारलाई चिन्‍न सकिन्छ

12 अक्टोबर 2026

निरन्तर भेला भएर र परमेश्‍वरका वचनहरू खाएर र पिएर, मलेसियाका दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको मूल्य झन्-झन् बढी महसुस गरिरहेका छन्। तिनीहरू सबै सत्यता पछ्याउने र मुक्तिको मार्गमा हिँड्ने आशा गर्छन्। भेलामा, सत्यताको तृष्णा गर्ने शुद्ध, इमानदार हृदयका साथ, सबैले आफ्ना व्यावहारिक अनुभवहरूका आधारमा खुलस्त रूपमा सङ्‍गति गरे र एक-अर्कालाई साथ दिए, र परमेश्‍वरका वचनहरूबाट पाएका आफ्ना बुझाइ र लाभहरू बाँडे। सबैले पवित्र आत्माको प्रबोधन र मार्गदर्शन महसुस गरे। तिनीहरूले यो सुन्दर समयलाई आफ्नो हृदयमा सँगालेर राख्नेछन्, र तिनीहरू अर्को भेलाको अझै बढी प्रतीक्षा गरिरहेका छन्।

00:34 मुख्य अंशहरू

01:18 परिचय

05:44 प्रार्थना

06:26 मण्डलीको भजन गाउँदै: “हाम्रो अव्यक्त बन्धनको गीत”

10:56 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

22:08 सिस्टर निङ जिङ आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: प्रतिभाशाली मानिसहरूलाई राखिराख्‍ने चाहनाको पछाडि के लुकेको हुन्छ?

49:19 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ”

53:11 नृत्य: “सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद र प्रशंसा”

56:28 सिस्टर शिन चेन आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: हैसियत गुमाएपछिको चिन्तन

01:13:59 ब्रदर रेन वेई आफ्नो अनुभवात्मक गवाही बाँड्छन्: कुनै कर्तव्य आइपर्दा मलाई यति धेरै चिन्ता लाग्नुको कारण

01:25:07 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “सत्यताहरू अमूल्य खजाना हुन्”

01:28:17 प्रार्थना

01:29:01 अन्तिम टिप्पणीहरू

Leave a Reply