मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २७: चियाङ माई, थाइल्याण्डको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय अनुभव गर्नु धेरै बहुमूल्य छ

6 अगस्ट 2026

सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अनुभव गरेर, चियाङ माई, थाइल्याण्डको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले धेरै सत्यता बुझेका छन्। प्रभुमाथिको विश्‍वासमार्फत पापहरू क्षमा गरिएपछि पनि उनीहरू किन अझै पापमै जिइरहेका छन् र किन आफूलाई त्यसबाट मुक्त गर्न सकिरहेका छैनन् भन्‍ने कुराको मूल कारण उनीहरूले अन्ततः बुझेका छन्। उनीहरूले हृदयको गहिराइबाट साँचो पछुतो महसुस गरे, आफैलाई र आफ्नो शैतानी स्वभावलाई घृणा गर्न थाले, साँचो पश्चात्ताप गरे, आफ्नो पापी प्रकृतिको बन्धनबाट बिस्तारै मुक्त भए, र आफ्नो जीवन स्वभावमा परिवर्तनहरू अनुभव गरे। आज, उनीहरूको मण्डली जीवनमा प्रवेश गरौँ र उनीहरूका अनुभवात्मक गवाहीहरू सुनौँ।

00:32 मुख्य अंशहरू

01:05 उद्घोषिकाको परिचय

05:39 सँगै गाउँदै: “परमेश्‍वरको प्रशंसा गर्न र नाच्न उठ”

06:43 प्रार्थना

07:09 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

11:57 सिस्टर केल्सी आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मेरो कर्तव्यको प्रबन्धमा हेरफेर गरिँदा त्यसले कर्तव्य निर्वाह गर्नुका मेरा अभिप्राय र लक्ष्यहरू प्रकट गर्‍यो

29:54 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “सृष्टिकर्ताले मानिसको जीवन-मृत्यु नियन्त्रण गर्नुहुन्छ”

32:01 ब्रदर शुन गुआङ आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: जब कसैले मेरो अभिमानमा चोट पुर्‍यायो

58:18 नृत्य: “मानिसलाई मुक्ति दिन कसले सत्यता व्यक्त गरिरहनुभएको छ?”

01:00:04 प्रार्थना

01:00:54 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्