Nepali Christian Testimony Video | गल्तीहरू स्विकार्न किन यति गाह्रो हुन्छ?

26 जुन 2023

कर्तव्य निभाउँदा, कहिलेकाहीँ किन हामी गल्तीहरू स्विकार्न डराउँछौं, किन ढाकछोप गर्न वा गल्ती भएकै छैन जस्तो गर्न रूचाउँछौँ? गल्ती स्विकार्न डर लाग्नुपछाडि कस्ता भ्रष्ट स्वभावहरू लुकेका छन्? यो समस्या हल गर्न हामीले कसरी सत्यता खोज्नुपर्छ? उत्तर जान्‍न इसाई गवाही भिडियो “गल्तीहरू स्विकार्न किन यति गाह्रो हुन्छ?” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्