Nepali Christian Movie | घातक अज्ञानता: साँचो मार्गको अनुसन्धान गर्ने क्रममा हामीले कसका वचनहरू सुन्नुपर्छ (विशेष दृश्य)
17 मार्च 2026
परमेश्वर देखा पर्ने घटनाको तृष्णा गर्ने प्रभुका धेरै सच्चा विश्वासीहरू धेरैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेका छन्, तिनीहरू सबैले ती सत्यता हुन्, ती परमेश्वरका आवाज हुन् भनी स्वीकार गरेका छन्, र तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न इच्छुक छन्। तैपनि, मे २८ मा झाओयुआन, शाङ्गदोङ्मा भएको घटनाको कारण, अनि चिनियाँ कम्युनिस्ट पार्टीको नास्तिक सरकार र धार्मिक संसारका पाष्टर र एल्डरहरूले फैलाएका झूटहरूमा तिनीहरूले विश्वास गरेको कारण, तिनीहरूमध्ये कतिपयलाई परमेश्वरको कामको बारेमा शङ्का छ। यसमा वास्तविक समस्या के हो? के शाङ्गदोङ् झाओयुआनको घटना सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको कुरा र कार्यसँग सम्बन्धित छ? साँचो मार्गको खोजी र अनुसन्धान गर्ने क्रममा इसाईहरूले वास्तवमा कसका वचनहरू सुन्नुपर्छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू