Nepali Christian Testimony Video | मेरो आफ्‍नै बुबाको “कैदमा”

4 जुन 2023

उनले आफ्‍नी बहिनीसँगै सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार ग्रहण गरेर प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्, तर उनका बुबाले आफ्‍नो विश्‍वासमा अडिग भएर उनलाई बाधा दिने र दमन गर्ने गर्छन्। उनका आफन्तहरूले पनि अफवाह र झूटहरू पत्याएर उनलाई आक्रमण गर्छन् र दबाब दिन्छन्, जसले गर्दा उनी नकारात्मकतामा डुब्छिन्। परमेश्‍वरको वचनको डोऱ्याइ पाएर उनी विश्‍वासले भरिपूर्ण हुन्छिन् र उनको परिवारले निगरानी गर्दा र जबर्जस्ती थुनेर राख्दा पनि उनले आफ्‍नो भेला र कर्तव्यलाई जारी राख्‍न सक्छिन्। यो अनुभवबाट उनले के सिक्छिन् र प्राप्त गर्छिन्? पत्ता लगाउन यो भिडियो हेरौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्