Christian Song | सारा मानवजातिको अस्तित्व परमेश्‍वरकै हातमा छ

22 डिसेम्बर 2021

परमेश्‍वरकाे अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्,

तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो।

यसका अतिरिक्त, यो कार्य मानिसले परमेश्‍वरकाे व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो।

परमेश्‍वरले गर्नुभएका सबै कार्यहरु सही छ र उहाँले गर्नुभएका सबै कार्यहरु उहाँकाे स्वभावको

अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने उहाँकाे चाहाना हो।

यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन,

तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार परमेश्‍वर नै हुनुहुन्छ।

परमेश्‍वरकाे अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ

र विपद्को अभिशाप भोग्नुपर्नेछ।

कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा,

वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्;

मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्।

परमेश्‍वर मानवजातीको एकमात्र मुक्ति हुनुहुन्छ। उहाँ मानवजातीको एकमात्र आशा हुनुहुन्छ र,

अझै थप, उहाँमा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ।

उहाँविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ।

उहाँविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ,

तथापि उहाँलाई कसैले ध्यान दिँदैनन्।

कसैले पनि गर्न नसकेका कार्य उहाँले गर्नुभएकाे छ।

र केही असल कार्यहरुमार्फत् मानिसले उहाँकाे ऋण चुकाउनेछ भन्ने मात्र आशा गर्नुभएकाे छ।

कसैले पनि गर्न नसकेका कार्य उहाँले गर्नुभएकाे छ।

र केही असल कार्यहरुमार्फत् मानिसले उहाँकाे ऋण चुकाउनेछ भन्ने मात्र आशा गर्नुभएकाे छ।

र केही असल कार्यहरुमार्फत् मानिसले उहाँकाे ऋण चुकाउनेछ भन्ने मात्र आशा गर्नुभएकाे छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्