Christian Song | मैले परमेश्‍वरलाई प्रेम गर्ने अठोट गरेको छु

11 डिसेम्बर 2021

हे परमेश्‍वर, मैले तपाईंको

धार्मिकता र पवित्रताको सुन्दरता देखेको छु।

मैले सत्यताको खोजी गर्ने सङ्कल्‍प लिएको छु,

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

तपाईंले मेरो आत्मिक आँखा खोलिदिनुभएको होस्

र तपाईंको आत्माले मेरो हृदयलाई चलाउनुभएको होस्।

यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा त्यो सबै चीज त्याग गरूँ जुन नकारात्मक छ,

म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ,

र मेरो हृदय पूर्ण रूपमा तपाईंको सामु नङ्ग्याउन सकूँ,

अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म मेरो सम्पूर्ण अस्तित्व तपाईं समक्ष अर्पण गर्न सकूँ।

तपाईंले मलाई जसरी जाँच्‍नुहुन्छ, जाँच्‍नुहोस्, म तयार छु।

अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्न,

न त म मृत्युको बन्धनमा नै छु।

तपाईंलाई प्रेम गर्ने हृदयको साथमा,

म जीवनको मार्ग खोजी गर्न चाहन्छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

सबै विषय, सबै कुरा—यो सबै तपाईंकै हातमा छ;

मेरो नियति तपाईंकै हातमा छ र मेरो यो जीवन तपाईंले आफ्नो हातमा राख्नुहुन्छ।

अब, म तपाईंलाई प्रेम गर्न चाहन्छु,

र तपाईंले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि,

शैतानले जसरी हस्तक्षेप गरे पनि,

म तपाईंलाई प्रेम गर्न प्रतिबद्ध छु।

अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्न,

न त म मृत्युको बन्धनमा नै छु।

तपाईंलाई प्रेम गर्ने हृदयको साथमा,

म जीवनको मार्ग खोजी गर्न चाहन्छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

म आफै तपाईलाई खोज्न र तपाईकाे पछि लाग्न इच्छुक छु।

अहिले यदि तपाईले मलाई त्याग्न चाहनुहुन्छ भने पनि, म तपाईलाई पछ्याइरहनेछु।

तपाईले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म अझै पनि तपाईलाई प्रेम गरिरहनेछु,

अनि आखिरमा मैले तपाईलाई प्राप्त गर्नैपर्छ।

म मेरो हृदय तपाईमा अर्पण गर्दछु, र तपाईले जे गर्नुभए पनि,

म मेरो सम्पूर्ण जीवनभरि तपाईलाई पछ्याउनेछु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्