Nepali Christian Testimony Video | सुसमाचार सुनाउने कठिन मार्ग (१)

14 जुन 2023

उनी म्यानमारकी इसाई हुन्। उनले सर्वशक्तिमान् परमेश्‍वरको काम स्विकारेपछि उत्साहपूर्वक सुसमाचार सुनाउँछिन्। तर सरकारको अत्याचार र गिरफ्तारी, गाउँ प्रमुखको अवरोध, र दुष्कर्मीहरूले रिपोर्ट गरेको कारण उनको सुसमाचार प्रचारमा झट्कामाथि झट्का लाग्छ। उनले सुसमाचार प्रचार गरिरहन्छिन् कि कायर बनेर आफूलाई बचाउन पछि हट्छिन्? एकपछि अर्को भयानक परिस्थितिमा सुसमाचार सुनाउन उनी कसरी परमेश्‍वरमा भर पर्छिन्? यो भिडियो हेरौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्