Christian Song | परमेश्‍वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ

28 जुलाई 2021

परमेश्‍वरले उहाँको महिमा इस्राएललाई दिनुभयो, अनि यसबाट लिनुभयो,

पछि उहाँले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याउनुभयो।

तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर,

यससँगै होस् र यसलाई खोज्न नपरोस्

भनेर परमेश्‍वरले तिनीहरू सबैलाई प्रकाशमा ल्याउनुभएको छ।

खोजिरहनेहरू सबैलाई परमेश्‍वरले फेरि ज्योति देख्न दिनुहुनेछ

र परमेश्‍वरसँग इस्राएलमा भएको महिमा देख्नेछन्;

परमेश्‍वरले तिनीहरूलाई लामो समय अघि नै

मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्न दिनुहुनेछ,

तिनीहरूले कैयौँ सेता बादलहरू

र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखून्;

यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्।

परमेश्‍वरले तिनीहरूलाई यहूदीहरूको मालिक,

चाह गरिएको मसीहको

र सारा युगहरूभरि राजाहरूले सताएका परमेश्‍वरको पूर्ण देखा पर्ने घटना हेर्न दिनुहुनेछ।

आखिरी दिनहरूमा उहाँका सारा महिमा र उहाँका सबै कामहरू

मानिसलाई प्रकट गर्दै परमेश्‍वरले सारा ब्रह्माण्डभरि काम गर्नुहुनेछ

र परमेश्‍वरले ठूल-ठूला काम गर्नुहुनेछ।

परमेश्‍वरले उहाँलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू,

उहाँ सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई,

उहाँ पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई,

र उहाँलाई सताउने सबै मानवजातिलाई परमेश्‍वरले उहाँको महिमित मुहार देखाउनुहुनेछ,

ताकि परमेश्‍वरले उहाँको महिमा उहिले नै लिनुभएको छ

र उहाँले पूर्वतिर ल्याउनुभएको छ; त्यसैले यो अब यहूदियामा छैन।

किनभने आखिरी दिनहरू अघि नै आइसकेको छ!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्