मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २: ब्राजिलमा सर्वशक्तिमान् परमेश्वरको मण्डलीका हर्षपूर्ण इसाईहरू, नयाँ युगको मण्डली जीवनको आनन्द लिँदै
भेलाको दौरान, ब्राजिलमा रहेको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरूले भजन गाए, नाचे, र परमेश्वरका वचनहरू वाचन गरे, र सर्वशक्तिमान् परमेश्वरप्रति आफ्नो धन्यवाद र प्रशंसा व्यक्त गरे। उनीहरूले आफ्नो आस्थामा भएको अन्योल, पारिवारिक कठिनाइ, र प्रियजनको बिमारीजस्ता विभिन्न कठिनाइहरूलाई पार गर्न परमेश्वरका वचनहरूमा कसरी भर परे भन्नेबारे आफ्ना अनुभवहरू साझा गरे, र उनीहरूले परमेश्वरका वचनहरूले उनीहरूलाई दिएको शक्तिलाई साँचो रूपमा महसुस गरे। सहभागी भएका इसाईहरू सबै यी साँचो अनुभवहरूबाट छोइए। सबैले आफूले केही न केही प्राप्त गरेको महसुस गरे, र उनीहरूले नयाँ युगको मण्डली जीवनको सम्पन्नता र हर्षको आनन्द उठाए।
00:10 उद्घोषकको परिचय
08:34 स्थलगत समाचारदाता
10:27 भजन गाउँदै: “मीठो प्रेमको गीत”
12:28 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पठन
20:00 पेट्रिसियाको अनुभवात्मक गवाही
26:40 डिल्माको अनुभवात्मक गवाही
30:12 एड्रियानाको अनुभवात्मक गवाही