Nepali Christian Testimony Video | अरूलाई सिकाउँदा म किन सबै कुरा बताउँदिनँ?

25 जुलाई 2023

हामीले आफ्‍नो कर्तव्यमा कसैलाई सिकाउँदा, किन आफ्ना कतिपय सीपहरू सधैँ लुकाएर राख्छौँ? हामीले आफ्‍नो हैसियत रक्षा गर्न कपटी वा धूर्त व्यवहार गर्न सक्छौँ। हाम्रा सबै सीपहरू अरूसँग बाँड्न नचाहनुको पछाडि के-कस्ता भ्रष्ट स्वभावहरू लुकेका हुन्छन्? यो समस्याको प्रकृति के हो, र यसलाई समाधान गर्न हामीले कसरी सत्यता खोजी गर्नुपर्छ? उत्तर पत्ता लगाउन इसाई भिडियो “अरूलाई सिकाउँदा म किन सबै कुरा बताउँदिनँ?” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्