Nepali Christian Testimony Video | मैले किन कामको रेखदेख गर्ने आँट गरिनँ

1 जुन 2023

उनी मण्डली अगुवा हुन्, तर उनले मण्डलीको कामको रेखदेख गर्ने वा त्यसबारे सोधपुछ गर्ने आँट गर्दिनन्। सहकर्मीहरूले उनी भर्खरै अगुवा बनेकी हुन्, उनले सबै काममा हस्तक्षेप गरिरहेकी छिन् र उनमा आत्मज्ञान छैन भन्लान् भन्‍ने उनलाई डर लाग्छ। परिणामस्वरूप, उनले व्यावहारिक काम नगरेकी हुनाले, उनलाई काटछाँट र निराकरण गरेर उनको पदबाट बर्खास्त गरिन्छ। उनले आफ्‍नो असफलताबाट के प्राप्त गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्