Nepali Christian Song | आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्नु पवित्र आत्माको निन्दा गर्नु हो | with lyrics

13 अप्रिल 2022

पद १

के तँ साँचो मार्ग ठम्याउन सक्छस्?

र ख्रीष्टको विरोध गर्दिन भन्न सक्छस्?

के तँ पवित्र आत्माको काम पछ्याउन सक्छस्?

मसीहलाई नचिन्नेले येशूको विरोध गर्न सक्छन्।

येशूलाई नबुझ्नेले उहाँलाई अस्वीकार,

गाली गर्न र उहाँको

पुनरागमनलाई शैतानको छल देख्न सक्छन्।

येशूको देहमा पुनरागमनलाई निन्दा गर्नेछन्।

पूर्व कोरस १

के यसले भयभीत पार्दैन?

तैँले पवित्र आत्माको निन्दा,

उहाँका वचनको बरबादी, येशूका

वचनको तिरस्कार सामना गर्नेछस्।

कोरस १

यति अन्योलमा छस् भने,

तैँले येशूबाट के पाउँछस्?

तैँले आफ्ना त्रुटि देख्दैनस् भने,

के पुनरागमनमा उहाँको काम बुझ्छस्?

पद २

सत्यता ग्रहण नगर्ने तर

बादलमा येशूलाई कुर्नेहरू

आत्माको निन्दा अवश्य गर्नेछन्।

नष्ट हुनेहरू यी नै हुन्।

तँ येशूको अनुग्रह चाहन्छस्,

मात्र स्वर्गको आनन्द खोज्छस्,

तर उहाँका वचनको पालन गरिनस्

न पुनरागमनमा उहाँको सत्यता ग्रहण गरिस्।

पूर्व कोरस २

के छ तँसँग चढाउनलाई

जब येशू सेतो बादलमा आउनुहुन्छ?

के पटक-पटक पाप गरेर

कबुल गरेको इमानदारीता?

कोरस २

उहाँलाई के बलिदान चढाउँछस्?

के आफूलाई उच्च राख्ने कार्य?

कसरी उहाँले तँलाई विश्‍वास गर्ने

बनाउँछस्, यति अहङ्कारी,

सबै सत्यताको विरोध गर्ने भई?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्