Nepali Christian Song | परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुने दिन नजिकै छ | with lyrics

17 अप्रिल 2022

पद १

धेरैले असहज र व्याकुल महसुस गर्छन्

किनकि तिनले ठूला पाप गरेका छन्।

धेरै आफैदेखि लज्जित छन्

कारण तिनले राम्रो काम गरेकै छैनन्।

तैपनि खराबबाट निकृष्ट भएकोमा,

धेरैलाई केहीपनि पछुतो छैन,

परमेश्‍वरको स्वभाव जाँच्न सबै दुष्टता प्रकट गर्दैछन्।

कोरस

उहाँको घरमा बस्ने दुष्टलाई परमेश्‍वर छोड्नुहुनेछैन।

किनकि मानिसको दण्डको दिन नजिक आउँदैछ।

उहाँ यी दुष्ट आत्मा हतारमा निकाल्नुहुन्न,

किनकि उहाँको आफ्नै योजना छ,

किनकि उहाँको आफ्नै योजना छ।

पद २

उहाँ एक व्यक्तिका कार्यमा

न चासो लिनुहुन्छ न ध्यान दिनुहुन्छ।

बरु, उहाँ आफूले गर्नुपर्ने काम,

मनपर्ने काम गर्नुहुन्छ।

एक पल पनि ढिलो-चाँडो नभई,

उहाँको काम मुख्य समयमा अघि बढ्छ;

योजना अनुसार अगाडि बढ्नुहुन्छ, शिघ्रता र सहजता साथ।

कोरस

उहाँको घरमा बस्ने दुष्टलाई परमेश्‍वर छोड्नुहुनेछैन।

किनकि मानिसको दण्डको दिन नजिक आउँदैछ।

उहाँ यी दुष्ट आत्मा हतारमा निकाल्नुहुन्न,

किनकि उहाँको आफ्नै योजना छ,

किनकि उहाँको आफ्नै योजना छ।

ब्रिज

उहाँको कामको हरेक पाइलामा केही फ्याँकिन्छ्न्,

कारण उहाँ झुटो दासत्व गर्ने चापलुसलाई घृणा गर्नुहुन्छ।

घृणितलाई उहाँले पक्कै त्याग्नुहुनेछ,

घृणा गर्नुहुने सबैलाई टाढै राख्न चाहनुहुन्छ।

कोरस

उहाँको घरमा बस्ने दुष्टलाई परमेश्‍वर छोड्नुहुनेछैन।

किनकि मानिसको दण्डको दिन नजिक आउँदैछ।

उहाँ यी दुष्ट आत्मा हतारमा निकाल्नुहुन्न,

किनकि उहाँको आफ्नै योजना छ,

किनकि उहाँको आफ्नै योजना छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्