Nepali Christian Song | तीन चरणको काम एउटै परमेश्‍वरले गर्नुहुन्छ | with lyrics

21 जनवरी 2022

पद १

परमेश्‍वरको स्वभाव सबै प्रकट भएको छ,

अनुग्रह, व्यवस्थाको युग वा आखिरी दिनहरूमा मात्र नभइ,

छ हजार वर्षको व्यवस्थापनको योजनाभरि।

आखिरी दिनहरूको काम हो न्याय, क्रोध र सजाय।

कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।

पद २

आखिरी दिनहरूमा गर्न चुनिएको कामले

अनुग्रह वा व्यवस्था युगको कामको स्थान लिन सक्तैन।

तर यी तीन एउटै इकाइमा आएर जोडिन्छन्।

यी सबै काम परमेश्‍वरले अलग-अलग युगमा गर्नुभएको हो।

कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।

पद ३

यहोवा देखि येशू देखि अहिलेसम्मको काम,

यी तीन चरणले एउटै लहरमा गाँस्छ।

उहाँको व्यवस्थापन योजनाको सम्पूर्ण दायरा

र यी सबै एउटै आत्माको काम हो।

ब्रिज

संसारको सृष्टि भएदेखि

मानिस परमेश्‍वरद्वारा व्यवस्थित छन्।

उहाँ नै शुरुवात, अन्त्य, पहिलो र अन्तिम,

जोसँग एउटा युगको शुरुवात र अन्त्य हुन्छ।

कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्