Christian Dance | एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो | Praise Song
23 मार्च 2024
सत्यता बुझ्दा मेरो आत्मा स्वतन्त्र हुन्छ र म आनन्दित हुन्छु।
म परमेश्वरको वचनमा पूर्ण विश्वास गर्छु, र कुनै शङ्का पाल्दिनँ।
ममा नकारात्मकता छैनँ, म पछि हट्दिनँ र कहिल्यै निराश हुन्नँ।
म आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्छु र देहको बन्धनमा पर्दिनँ।
मेरो क्षमता कमजोर भए पनि, मेरो हृदय इमानदार छ।
म सबै कुरामा सिद्धान्तअनुसार काम गर्छ र परमेश्वरको इच्छालाई सन्तुष्ट गर्छु।
म सत्यता अभ्यास गर्छु, परमेश्वरमा समर्पित हुन्छु, र इमानदार व्यक्ति बन्ने प्रयास गर्छु।
म खुला र सोझो, छलरहित छु, ज्योतिमा जिउँछु।
इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।
परमेश्वरलाई प्रेम गर्ने सबै मानिस हो, एकसाथ भेला होऊ र मित्रता गाँस।
सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।
हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।
परमेश्वरको वचन खाँदै र पिउँदै, सत्यताको सङ्गति गर्दै, निकै खुसी छु।
बारम्बार परमेश्वरलाई प्रार्थना गर्दा र उहाँसँग कुराकानी गर्दा,
म अतुलनीय आनन्द पाउँछु।
सत्यता बुझ्नाले मलाई अभ्यासको मार्ग मिलेको छ, म अब बन्धनमा छैनँ।
देहका सब बन्धन हटाउनु उहाँको अनुग्रह हो।
मैले परमेश्वरका वचनमा जिउनु र उहाँको साथ पाउनु धन्य हो।
एकअर्कालाई प्रेम गर्नु, मिलापमा काम गर्नु निकै खुसीको कुरा हो।
परमेश्वरको वचन अभ्यास र अनुभव गर्दा, म पवित्र आत्माको काममा रमाउँछु।
म बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्छु, र मेरो जीवन वृद्धि हुन्छ।
इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।
परमेश्वरलाई प्रेम गर्ने सबै मानिस हो, एकसाथ भेला होऊ र मित्रता गाँस।
सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।
हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।
इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।
परमेश्वरलाई प्रेम गर्ने सबै मानिस हो, एकसाथ भेला होऊ र मित्रता गाँस।
सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।
हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू