Nepali Christian Testimony Video 2022 | म अहङ्कारबाट कसरी मुक्त भएँ

24 अप्रिल 2022

अगुवाको रूपमा सेवा सुरु गरेको केही समय नबित्दै मुख्य पात्रले आफूले जिम्‍मा लिएको काममा केही परिणामहरू हासिल गरिन्, र उनका दाजुभाइ-दिदीबहिनीहरूले पनि उनलाई आदर गर्न थाले। बिस्तारै उनी अहङ्कारी बन्छिन्, र सबैलाई हेपेर हप्काउन र निराकरण गर्न थाल्छिन्, जसले गर्दा सबै जनाले बाध्य भएको महसुस गर्छन्। पछि जब उनकी सहकर्मीले उनको स्वभाव अत्यन्तै अहङ्कारी रहेको र उनले आफ्‍नै विचारहरूलाई सत्यताको रूपमा लिने गरेको भनेपछि उनी भयभीत हुन्छिन् र आत्मसमीक्षा गर्न थाल्छिन्। परमेश्‍वरको वचनको न्यायमा प्रकट गरिएको कुराले उनले आफ्‍नो भ्रष्टताको बारेमा के ज्ञान प्राप्त गर्छिन्? उनमा के-कस्ता परिवर्तनहरू आउँछन्? पत्ता लगाउन भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्