Nepali Christian Testimony Video | कर्तव्यमा मेहनत नगर्दा मलाई हानि पुग्यो

15 मे 2023

मण्डलीको भिडियो इडिटरको रूपमा, तिनले आफ्‍नो काममा केही राम्रा नतिजा निकाल्नेबित्तिकै तिनी अल्छी बन्छन् र प्रगतिमा लागिपर्न छोड्छन्। अगुवाले तिनलाई धेरैपटक सङ्गति र सहयोग गर्छन्, तर तिनी सुध्रदैनन्, जसले गर्दा भिडियो बनाउने काममा गम्भीर ढिलाइ हुन्छ। अन्तिममा, तिनलाई समूह अगुवाको भूमिकाबाट बर्खास्त गरिन्छ। तिनले आफू किन सधैँ भौतिक इच्‍छाहरूले गल्छु र कर्तव्यलाई बेवास्ता गर्छु भनेर मनन गर्छन्। तिनले आफूमा सुध्रने इच्‍छाको कमी हुनुको मूल कारणबारे अनि यस्तो मनोवृत्तिले ल्याउने हानि र परिणामहरूबारे के सिक्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्