Christian Dance | परमेश्‍वर मेरो हृदयमा हुनुहुन्छ | Praise Song

15 जुन 2024

सुसमाचारको बाटो अब्बड खब्बड छ, म प्रायः तपाईँलाई प्रार्थना गर्छु।

तपाईँको वचन मनन गर्दा, म तपाईँको प्रेम देख्छु; मेरो हृदयलाई सान्त्वना मिल्छ।

म तपाईँको साक्षी दिन अपमान सहन्छु र तपाईँ कति प्रेमिलो हुनुहुन्छ भनी झन् थाहा छ।

तपाईँलाई पछ्याउँदै, म अन्तिमसम्म हिँडिरहनेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

तपाईँको वचनले नै मेरो भरणपोषण गर्छ र मलाई जीवन प्रदान गर्छ।

तपाईँको प्रेमबारे सोच्दा, मेरो हृदय रमाउँछ, र पूरै शरीर बलले भरिन्छ।

म सबथोक त्याग्छु र तपाईँमा समर्पित हुन्छु—मलाई उच्च पार्ने तपाईँ नै हुनुहुन्छ।

म सबथोक त्याग्छु र तपाईँमा समर्पित हुन्छु—मलाई उच्च पार्ने तपाईँ नै हुनुहुन्छ।

तपाईँलाई पछ्याउँदै, म अन्तिमसम्म हिँडिरहनेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

तपाईँलाई पछ्याउँदै, म अन्तिमसम्म हिँडिरहनेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

दुःख-कष्ट र सदैवको व्यस्तताले पीडा दिँदैन, किनभने तपाईँ मसँग हुनुहुन्छ।

मुहार देख्न सक्दिनँ, तर अझै प्रेम गर्छु, मेरो हृदयमै हुनुहुन्छ।

तपाईँको प्रेमले मेरो हृदयमा जरा गाडिसकेको छ म सदा तपाईँप्रति वफादार हुनेछु।

तपाईँलाई पछ्याउँदै, म अन्तिमसम्म हिँडिरहनेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

तपाईँलाई पछ्याउँदै, म अन्तिमसम्म हिँडिरहनेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

तपाईँले स्वरूप बदल्दा, तपाईँको फिर्तीलाई स्वागत गर्नेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्