ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३६९: आडम्बर त्याग्दा मलाई एकदमै स्वतन्त्र महसुस भयो!
10 अगस्ट 2026
उनी एउटी मण्डली अगुवा हुन्। जब-जब उनी आफ्नो सुपरिवेक्षणमा रहेको कसैले सिद्धान्त र सीपहरू राम्रोसँग बुझेको देख्थिन्, तब उनी आफूले उनीहरूका समस्याहरू समाधान गर्न नसकेमा तुच्छ ठानिने डरले उसको कामको अनुगमन र सुपरिवेक्षण गर्न हिचकिचाउँथिन्। यसले गर्दा काममा ढिलाइ हुन्थ्यो। परमेश्वरका वचनहरू पढेर, उनले कामको सुपरिवेक्षण गर्ने आफ्नो अनिच्छा अभिमान र हैसियतको चिन्ताले नियन्त्रित र बाँधिएको कारण उत्पन्न भएको हो भन्ने बुझिन्। उनले प्रतिष्ठा र हैसियत पछ्याउनु साँच्चै हानिकारक छ भन्ने महसुस गरिन्, अनि उनीआफैविरुद्ध विद्रोह गर्न र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न इच्छुक भइन्, जसको फलस्वरूप उनीमा केही परिवर्तन आए।
अन्य प्रकारका भिडियोहरू