Nepali Christian Testimony Video | अत्यधिक आदरले के निम्त्याउँछ?

5 डिसेम्बर 2022

मुख्य पात्रले मण्डली अगुवाको रूपमा पदभार सम्हालेको केही समयपछि नै उनका साझेदार वाङसँग क्षमता र काम गर्ने राम्रा सीप भएको देख्छिन् र थाहै नपाई उनले वाङको चापलुसी गर्न र तिनको कार्यशैलीको नक्कल गर्न थाल्छिन्। तर के हुन्छ भने, उनी नतिजा प्राप्त गर्न असफल मात्र हुँदिनन्, अन्य ब्रदर-सिस्टरहरूलाई विवश महसुस पनि गराउँछिन्। यस मोडमा, उनी आत्मसमीक्षा गर्न थाल्छिन र वाङबारे केही समझ प्राप्त गर्न थाल्छिन्। उनले परमेश्वरका वचनको मदतले वाङबारे के थाहा पाउँछिन्? विश्वासको व्यक्ति भएर पनि अर्को मानिसको उपासना गर्ने कुराबारे उनले के सिक्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्