Nepali Christian Testimony Video | म सत्यताप्रति दिक्‍क मान्छु भन्‍ने देख्दा

3 डिसेम्बर 2022

आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरेर, तिनले एक जना नयाँ विश्‍वासीलाई पछि हट्ने तुल्याउँछन्। परिस्थितिलाई विचार गरेर तिनका सुपरभाइजरले तिनको समस्या औँल्याउँदा, तिनी बारम्‍बार आफ्‍नो प्रतिरक्षा गर्ने र जिम्‍मेवारीबाट पछि हट्ने गर्छन्। आत्मचिन्तन गरेर, तिनले सत्यताप्रति दिक्‍क मान्‍ने आफ्‍नो स्वभावको बारेमा थोरै बुझाइ प्राप्त गर्छन्। सत्यताप्रति दिक्‍क मान्‍नुका निश्‍चित प्रकटीकरणहरू के-के हुन्? अनि, सत्यताप्रति दिक्‍क मान्‍ने स्वभावलाई कसरी परिवर्तन गर्न सकिन्छ? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्