Nepali Christian Testimony Video 2022 | दुष्कर्मीलाई बहिष्कार गर्दा सिकेको कुरा

9 अगस्ट 2022

मण्डली अगुवाको रूपमा सेवा गर्दा, तिनले गाओ नामकी एक समूह अगुवाले व्यावहारिक काम नगर्ने गरेको, बरु अगुवा र सुपरभाइजरविरुद्ध प्रयोग गर्न सकिने कुराहरू मात्रै खोज्ने गरेको पत्ता लगाउँछिन्। तिनले तिनीहरूको पिठ्यूँपछाडि कुरा काट्छिन् र टीकाटिप्पणी गर्छिन्, र सुपरभाइजरलाई निकाल्न ब्रदर-सिस्टरहरूलाई उक्साउने प्रयास गर्छिन्। यसले मण्डलीको काममा गम्भीर बाधा पुर्‍याउँछ। धेरैपटक सङ्गति गरेपछि पनि, तिनले पश्‍चात्ताप गर्न मानेकी हुँदिनन्, त्यसैले सिद्धान्तअनुसार तिनलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ। तर मुख्य पात्रले यो समस्यालाई समयमै सम्हाल्दिनन्, जसले गर्दा गाओले दुष्कर्म जारी राख्‍ने मौका पाउँछिन्। त्यसपछि, तिनलाई पछुतो हुन्छ, र अन्त्यमा तिनले गाओलाई मण्डलीबाट हटाउँछिन्। एक दुष्कर्मीलाई निष्कासन गर्ने यो अनुभवबाट उनले के पाठ सिक्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्