Nepali Christian Testimony Video 2022 | बल्‍ल मेरो धूर्तता देखेँ

25 सेप्टेम्बर 2022

कर्तव्य निर्वाह गर्ने क्रममा, आफ्‍नो हित र प्रतिष्ठाको रक्षा गर्ने उनको बानीले गर्दा उनले सधैँ कपटी व्यवहार गर्छिन्—उनी घुमाउरो पारामा बोल्‍ने गर्छिन् र ब्रदर-सिस्टरहरूलाई आफ्‍नो साँचो विचार र भावना प्रकट गर्दिनन्। परमेश्‍वरका वचनहरूको मदतमार्फत उनले कसरी आफ्‍नो कपटलाई बुझ्‍छिन्? त्यसपछि उनले कसरी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छिन्? पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्