इसाई गीत | तपाईंको जीवन परमेश्‍वरको वचनले भर्नुहोस्

इसाई गीत | तपाईंको जीवन परमेश्‍वरको वचनले भर्नुहोस्

12 |29 सेप्टेम्बर 2020

अगाडि बढ्ने क्रममा, परमेश्‍वरका वचनहरूको चर्चा नै

तँ बोल्ने सिद्धान्त हुनुपर्नेछ।

साधारणतः, जब तिमीहरू भेला हुन्छौ,

तब परमेश्‍वरका वचनहरूलाई आफ्नो अन्तरक्रियाको विषयवस्तुका रूपमा लिएर,

यी वचनहरूबारे तिमीहरूलाई के थाहा छ,

तिनलाई तिमीहरू कसरी व्यवहारमा लागू गर्छौ,

र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ,

यसबारे चर्चा गर्दै परमेश्‍वरका वचनहरू सम्‍बन्धी सङ्गतिमा संलग्‍न हुनुपर्छ।

जबसम्म तँ परमेश्‍वरका वचनहरूको सङ्गति गर्छस्,

पवित्र आत्माले तँलाई ज्योति दिनुहुनेछ।

परमेश्‍वरका वचनहरूको संसार प्राप्त गर्न

मानिसको सहकार्य आवश्यक पर्छ।

यदि तँ यसमा प्रवेश गरिनस् भने,

परमेश्‍वरसँग काम गर्ने कुनै उपाय हुनेछैन;

यदि तैँले आफ्नो मुख बन्द राखिस्

र उहाँका वचनहरूबारे चर्चा गरिनस् भने,

उहाँसँग तँलाई ज्योति दिने कुनै उपाय हुनेछैन।

जब तँ अन्यथा व्यस्त भएको हुँदैनस्,

परमेश्‍वरका वचनहरूबारे चर्चा गर्,

र निरर्थक गफसफमा मात्र नअल्‍मली!

तेरो जीवनशैली परमेश्‍वरका वचनहरूले भरियोस्.

तेरो सङ्गति सतही भए पनि त्यसले फरक पर्दैन।

सतहीपन विना कुनै गहिराइ हुन सक्दैन।

त्यहाँ प्रक्रिया हुनुपर्छ।

तेरो तालिमभरि,

तैँले पवित्र आत्माको ज्योति आफूमा लिनेछस्,

र परमेश्‍वरका वचनहरू कसरी प्रभावकारी ढङ्गले खाने र पिउने सो थाहा पाउनेछस्।

खोजतलासको मध्यान्तरपछि,

तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्।

खोजतलासको मध्यान्तरपछि,

तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्।

यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र

तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र

तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र

तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्