Christian Testimony Video | परीक्षाहरूद्वारा शुद्ध पारिएको

Christian Testimony Video | परीक्षाहरूद्वारा शुद्ध पारिएको

18 |13 डिसेम्बर 2020

परमेश्‍वरमा विश्‍वास गरेपछि, मुख्य पात्रले सुसमाचार फैलाउन कहिल्यै छोड्दैन र उसले आफ्नो कर्तव्य उत्साहपूर्वक पूरा गर्दछ। ऊ सताइँदा र झण्डै पक्राउ पर्दा समेत पछि हट्दैन, तर त्यस्ता परित्यागहरू गरेर उसले परमेश्‍वरको प्रशंसा र आशिष् पाउनेछ, र अन्तमा असल गन्तव्य पाउनेछ भन्‍ने उसको विश्‍वास हुन्छ। तथापि, उसलाई एउटा रोग लागेपछि आशिष पाउने उसका सपना चकनाचूर हुन्छ जसले गर्दा उसले आफ्नो कर्तव्य पूरा गर्ने कार्यलाई निरन्तरता दिन सक्दैन। राम्रा कामहरू गर्ने र मुक्ति प्राप्त गर्ने मौका गुमाएको महसुस गरेर उसले परमेश्‍वरलाई गलत तरिकाले बुझ्न र दोष दिन थाल्छ। परमेश्‍वरका वचनहरूको प्रकटीकरणबाट उसले बुझ्दछ कि आफ्नो विश्‍वासमा उसले गरेका सबै बलिदानहरू आशीर्वादहरू पाउनका लागि हुन्, र उसले परमेश्‍वरलाई धोका दिने र प्रयोग गर्ने प्रयास गर्दै आएको छ। उसले परमेश्‍वरलाई प्रार्थना गर्छ र पश्‍चात्ताप गर्छ र उसको रोग आश्‍चर्यजनक ढंगले नियन्त्रणमा आउँछ।

थप देखाउनुहोस्
अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।
हामीलाई WhatsApp मा सम्पर्क गर्नुहोस्
हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्