
Christian Testimony Video | के ज्ञानले साँच्चै तपाईंको भाग्य परिवर्तन गर्न सक्छ?
28 |18 जनवरी 2021
गरिब किसानको परिवारमा हुर्कनु भएकी हाम्रो कथावाचिकाले “के ज्ञानले साँच्चै तपाईंको भाग्य परिवर्तन गर्न सक्छ?” भन्ने वाक्यांशलाई जीवन जिउने कडीको रूपमा लिनुहुन्छ। यद्यपि, विश्वविद्यालयमा पढ्ने उहाँको सपना चकनाचूर भएपछि उहाँले आफ्नो आशा आफ्नी छोरीको काँधमा थोपरी, कडा अध्ययन गर्ने शैलीको बोझ उनीमाथि लाद्नुहुन्छ। यद्यपि, त्यो शैक्षिक दबाबले उहाँको छोरीलाई झन्-झन् बढी असामाजिक बनाउँछ, र उनी एक साँझ घरबाट गायब पनि हुन्छिन्। सर्वशक्तिमान् परमेश्वरको वचन नपढुञ्जेल हाम्रो कथावाचिका आफ्नी छोरीको भविष्य के हुन्छ होला भन्ने सोचले चिन्तित अनि पीडित बन्नुहुन्छ, अनि “के ज्ञानले साँच्चै तपाईंको भाग्य परिवर्तन गर्न सक्छ?” भन्ने धारणाले आफूलाई र आफ्नी छोरीलाई पीडा र कष्ट बाहेक केही पनि ल्याएको छैन भन्ने कुरा महसुस गर्नुहुन्छ। परमेश्वरको वचन पढेर, उहाँले ज्ञानलाई कसरी लिनुपर्छ, र आफ्नी छोरीलाई जीवनमा सही बाटो समाउन कसरी शिक्षा दिनुपर्छ भनेर बुझ्न थाल्नुहुन्छ।
सुसमाचार हटलाइन : 1+917-291-0746
अन्य प्रकारका भिडियोहरू