Nepali Christian Testimony Video 2022 | मेरो बारेमा रिपोर्ट गरिएपछि

4 अक्टोबर 2022

अगुवाको रूपमा सेवा गर्दा, उनले आफ्‍नै इच्‍छाअनुसार निर्णय गरेर दुई जना झूटा अगुवाहरूलाई छनौट गर्छिन्, जसले मण्डलीको कामलाई गम्‍भीर रूपमा प्रभाव पार्छ। यसले गर्दा, दुई जना सिस्टरले उनको बारेमा रिपोर्ट गर्छन्। सुरुमा, उनले तर्क गर्छिन् र त्यो कुरा स्विकार्दिनन्, तर पछि, परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशमार्फत उनले आफ्‍नो बारेमा के ज्ञान प्राप्त गर्छिन्? रिपोर्ट गरिएपछि उनले के लाभ प्राप्त गर्छिन्? पत्ता लगाउन यो फिल्‍म हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्