Nepali Christian Song 2022 | परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ | with lyrics

17 जनवरी 2022

पद १

यहोवाको काम पछि

मानिसमाझ काम गर्न येशू देहधारी हुनुभयो।

उहाँको काम स्वतन्त्र थिएन,

यहोवाकै काममाथि निर्माण गरिएको थियो।

पद २

यो नयाँ युगको लागि काम थियो

परमेश्‍वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि।

र जब येशूको काम समाप्त भयो,

तब परमेश्‍वर अर्को युगमा बढ्नुभयो।

कोरस

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पद ३

येशूले काम समाप्त गर्नुभएपछि,

परमेश्‍वरले दोस्रो पटक देहधारण गर्नुभयो।

तर यो स्वतन्त्र रूपमा हुँदैन,

यो व्यवस्था र अनुग्रहको युगपछि आउँछ।

पद ४

परमेश्‍वरको कामको हरेक नयाँ चरणले

एक नयाँ सुरुवात र नयाँ युग लिएर आउँछ।

उहाँको स्वभावमा, नाममा र

कहाँ र कसरी काम गर्नुहुन्छमा पनि परिवर्तन आउँछ।

कोरस

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्