Nepali Christian Song | आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले उहाँको व्यवस्थापन समाप्त गर्छ | with lyrics

28 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले उहाँको व्यवस्थापन समाप्त गर्छ | with lyrics

पद १

मानिससँग राम्ररी संलग्‍न हुन, उसमाथि विजय पाउन

परमेश्‍वर देहमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ।

जब उहाँ पहिलोचोटि देहधारी हुनुभयो

मानिसलाई पापबाट छुट्कारा र क्षमा दिनुभयो।

अब उहाँको काम भनेको मानवमाथिको विजय र प्राप्ती हो।

कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ।

पद २

देहधारी परमेश्‍वरले मानवमाथि पूर्ण विजय र प्राप्ति गर्नु भनेको

उहाँको व्यवस्थापनको अन्त्य हुनु होइन र?

जब उहाँको देहको काम सकिन्छ र विजयी हुनुहुन्छ,

मानिसलाई कहिल्यै भ्रष्ट पार्न नसक्ने गरी शैतान हार्छ।

यही हो देहको काम, उहाँ आफैले गर्नुभएको।

कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ।

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ

तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ

र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ।

उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ।

जब उहाँको काम पृथ्वीमा सकिन्छ

तब उहाँ विजयी, विजयी हुनुहुनेछ, विजयी।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्