Nepali Christian Song | परमेश्‍वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ | with lyrics

20 अगस्ट 2021

परमेश्‍वर निनवेवासीहरूसँग जति नै धेरै रिसाउनुभएको भए पनि,

उहाँले तिनीहरूको सहर नष्ट गर्ने

घोषणा गर्नुहुँदा

तिनीहरूले उपवासको घोषणा गरी

भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै,

उहाँको हृदय कोमल हुन थाल्यो

अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो।

निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस

तिनीहरूप्रतिको कृपा र सहनशीलतामा परिवर्तन भयो।

तिनीहरूले आफ्‍नो पापको स्वीकार र

पश्‍चात्ताप गर्नुभन्दा पहिलेको क्षणमा।

जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ,

तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ,

आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ।

मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ,

जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई,

आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने

र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई

परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ।

परमेश्‍वरको स्वभावका यो प्रकाश

विरोधाभासपूर्ण भने छैन।

परमेश्‍वरले यी विभिन्न सारलाई व्यक्त गर्नुभयो,

निनवेका मानिसहरूले पश्‍चात्ताप गर्नु अघि र पछि

परमेश्‍वरको सार प्रकट भयो,

अनि मानिसहरूलाई

परमेश्‍वरको सारको यथार्थता

र परमेश्‍वरको सार

चोट पुर्याउन नसकिने देखाइयो।

मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो:

परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन;

बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्,

र मानिसहरूले बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन्

र आफ्‍नो हातको हिंसालाई त्याग्छन् भन्ने हो।

निनवेहरूप्रति परमेश्‍वरको व्यवहारले

उहाँको कृपा प्राप्त गर्न सकिन्छ भन्ने प्रकट गर्दछ।

जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्गहरू छाड्छन्र आफ्‍ना हातको हिंसालाई त्याग्छन्,

तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ,

तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ,

आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ।

मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ,

जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई,

आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने

र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई

परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्