252  परमेश्‍वरको देखा पराई खोज्न राष्ट्रियता र जातीयताका धारणाहरू तोड

पद १

तिम्रो राष्ट्रियता जे होस्,

त्यस बाहिर पाइला चाल र आफै माथि उठ।

त्यस बाहिर पाइला चाल।

आफ्नो सीमा बाहिर जाऊ,

प्राणी भएर परमेश्‍वरको काम हेर।

यसरी उहाँका पाइलालाई सीमामा राख्नेछैनौ।


कोरस

परमेश्‍वरको देखा पराई खोजी गर्न राष्ट्रियता,

जातीयताका धारणा तोड!

ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,

उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।

नत्र अनन्त अन्धकारमा रहनेछौ,

उहाँको स्वीकृति पाउनेछैनौ।

उहाँको देखा पराई खोज! उहाँको देखा पराई खोज!


पद २

धेरैले असम्भव ठान्छन्—

कुनै राष्ट्र वा मानिसमाझ उहाँ देखा पर्नु।

उहाँको कामको अर्थको गहनता,

उहाँ देखा पर्नुको महत्व—

मानव धारणाले कसरी तिनलाई नाप्न सक्छन्?


कोरस

परमेश्‍वरको देखा पराई खोजी गर्न राष्ट्रियता,

जातीयताका धारणा तोड!

ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,

उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।

नत्र अनन्त अन्धकारमा रहनेछौ,

उहाँको स्वीकृति पाउनेछैनौ।

उहाँको देखा पराई खोज! उहाँको देखा पराई खोज!


पद ३

कुनै राष्ट्रको नभई उहाँ मानवको परमेश्‍वर।

रूप, राष्ट्रमा सीमित नभई

योजना अनुसार काम गर्नुहुन्छ।

यो स्वरूप कल्पना गर्दैनौ वा,

अस्वीकारको मनोवृति राख्छौ होला,

उहाँ जहाँ देखा पर्नुहुन्छ,

त्यहाँका मानिस सबभन्दा अस्वीकृत होलान्।


ब्रिज

तैपनि उहाँसँग बुद्धि छ।

महान् शक्ति, सत्यता र स्वभावद्वारा उहाँले

पाउनुभएको छः उहाँसँग मन मिल्ने र पूर्ण

पार्न चाहनुभएको मानव समूह जो

विजय गरिएका, हर प्रकारका परिक्षा

र कष्ट सहेका, र जो उहाँलाई

अन्तसम्म पछ्याउन सक्छन्।


कोरस

परमेश्‍वरको देखा पराई खोजी गर्न राष्ट्रियता,

जातीयताका धारणा तोड!

ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,

उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।

नत्र अनन्त अन्धकारमा रहनेछौ,

उहाँको स्वीकृति पाउनेछैनौ।

उहाँको देखा पराई खोज!

उहाँको देखा पराई खोज!

उहाँको देखा पराई खोज!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” बाट परिमार्जित

अघिल्लो: 251  परमेश्‍वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर

अर्को: 253  परमेश्‍वर सबै सृष्टिका प्रभु हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्