
सर्वशक्तिमान् परमेश्वरका छनौटगरिएका वचनहरू
उहाँको कार्यको बारेमा सर्वशक्तिमान् परमेश्वरका छनौट गरिएका वचनहरू यस पुस्तकमा समावेश गरिएका छन्, र यसले राज्यको युगमा सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको घटनाको र उहाँको कार्यको साक्षी दिन्छ। परमेश्वर देखा पार्ने घटनाको निम्ति उत्कट इच्छा गर्नेहरू सबैलाई यी वचनहरूले येशू धेरै पहिले नै सेतो बादलमा फर्कनुभएको छ, र उहाँ सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट—बेह्रिएको चर्मपत्र खोल्नुहुने र सात वटा मोहरहरू तोड्नुहुने भनी प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका थुमा नै हुनुहुन्छ भन्ने बारे पहिचान गराउनेछ।
-
भाग एक: राज्यको सुसमाचारका बारेमा परमेश्वरका छनौट गरिएका वचनहरू
1परमेश्वर सारा सृष्टिका प्रभु हुनुहुन्छ
2परमेश्वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ
3परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ
5आज परमेश्वरको कामलाई बुझ्नु
6परमेश्वरको व्यवस्थापनको बीचमा मानिसलाई बचाइन मात्रै सकिन्छ
7आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
8देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता
9आज परमेश्वरको काम जान्नेहरूले मात्र परमेश्वरको सेवा गर्न सक्छन्
10के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरू माझ महान् कुरा गर्नुभएको छ
11धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ
13सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा बह्माण्डभरि फैलिनेछ भनी अगमवाणी गर्नु
14तपाईंले येशूको आत्मिक शरीरलाई हेर्दासम्ममा परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ
15मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
16परमेश्वरलाई नचिन्ने सबै मानिसहरू परमेश्वरको विरोध गर्ने मानिसहरू हुन्
17परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
18ख्रीष्टले सत्यतासँगै न्यायको काम गर्नुहुन्छ
19परमेश्वरद्वारा बास गरिएको देहको सार
21परमेश्वरको काम र मानिसको काम
22परमेश्वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ
23परमेश्वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
24तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्
25ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्
27परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
28दुई देहधारणहरूले देहधारणको महत्त्वलाई पूरा गर्दछ
29के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
32उद्धारको युगको कार्यको पछाडिको वास्तविक कथा
33आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?
34देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्वबीचको भिन्नता
35भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ